११ मंसिर २०८३, शुक्रबार

जनकपुर उपमहानगरपालिका: यस्तो आयो पहिलो मतपरिणाम

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ३ असोज । धनुषाको जनकपुर उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

मतगणना अनुसार, राजपाले ८६ मतसहित अग्रता लिएको छ । यसैगरी, कांग्रेस ४० मतसहित दोस्रो नम्बरमा छ । जनकपुरमा आज अपरान्हबाट मात्र मतगणना सुरु भएको हो ।