११ मंसिर २०८३, शुक्रबार

महोत्तरीको बर्दिबास नगरपालिका : काँग्रेसले खाता खोल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ३ असोज । बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

प्रारम्भिक नतिजा अनुसार १४ नम्बर वडामा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर हमाल ७ सय ३ मत प्राप्त गर्दै विजयी बने।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरे भने नेकपा एमालेका गोविन्द पौडेलले ३६७ मत प्राप्त गरे।