११ मंसिर २०८३, शुक्रबार

राजेन्द्र महतोको गृहजिल्लामा एमालेले खाता खोल्यो, हरिवनमा पुरै प्यानल विजयी

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सर्लाही राजपाका नेता राजेन्द्र महतोको गृहजिल्ला हो ।

यहाँको हरिवन नगरपालिकास्थित वडा नम्बर १ मा एमालेका राम बहादुर क्यापछाकीको पुरै प्यानल विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।