११ मंसिर २०८३, शुक्रबार

माधव नेपालको गृहनगरबाट यस्तो आयो पछिल्लो मतपरिणाम, राजपाले यो के गर्यो ?

35.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौरबाट पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

जसमा एमालेको अग्रता कायमै छ । र, एमालेलाई राजपा नेपाल पार्टीले कडा टक्कर दिइरहेको छ । यसअघि तेब्बर मतले अघि एमालेलाई पछिल्लो परिणाममा राजपाले दुरी घटाएको छ ।

गौर नगरपालिका प्रमुखको मत अपडेटः

एमाले ४३६
राजपा ३०६
फोरम ४०