११ मंसिर २०८३, शुक्रबार

उपमहानगरमा एमालेको विजयी सुरुवात, जितपुर–सिमराको २४ नम्बर वडामा प्यानलै विजयी

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेले उपमहानगरमा पनि विजयी सुरुवात गरेको छ ।

पछिल्लो मतपरिणामअनुसार बाराको जितपुर सिमरा उपमहानगरस्थित २४ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको छ ।

एमालेका ईलियास देवकोटा २४ नम्बरमा वडाध्यक्ष निर्वाचित भए । देवकोटासहित सम्पूर्ण सदस्यहरु पनि एमालेबाट निर्वाचित भए ।