११ मंसिर २०८३, शुक्रबार

मतगणना सुरु भएसँगै वीरगञ्ज महानगरको गणनास्थलमा तनाव (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३ असोज । प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु भएसँगै गणनास्थल बाहिर तनावको स्थिती सिर्जना भएको छ ।

सुरक्षाकर्मीले उम्मेद्वारलाई पनि प्रवेशमा कडाई गरेपछि समर्थकले बाहिर आक्रोश पोखेका छन् । राजपाका मेयर उम्मेद्वार राजेशमान सिंहलाई सुरक्षाकर्मीले गेटमा रोकेपछि कार्यकर्ता आक्रोशित बनेका हुन् ।

मत गणना भैरहेको ठाकुरराम बहुमुखी क्याम्पसको गेट बाहिर तनाव भएको हो । यद्यपी मतगणना भने जारी छ । प्रारम्भिक मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छैन् ।

तस्वीरः रोहित बर्नवालबाट