११ मंसिर २०८३, शुक्रबार

धनुषामा एमालेको चौथो जित, विमलेन्द्र निधिको वडा ‘क्लीन स्वीप’

24k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ३ असोज । नेकपा एमालेले धनुषामा चौथो जित हात पारेको छ ।

एमालेले कांग्रेस नेता विमलेन्द्र निधिको गाउँसहित धनुषामा ४ वडाध्यक्ष जितेको हो । एमालेले निधिको गृहनगर मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर १ र २ मा वडाध्यक्षसहित सबै सदस्य पद जित्दै ‘क्लीन स्वीप’ गरेको छ ।

कहाँ कहाँ जित्यो ?

हंशपुर नगरपालिका– वडा नम्बर १
कामेश्वर कापर (वडाध्यक्ष)

विदेह नगरपालिका– वडा नम्बर १
रामवृक्ष ठाकुर (वडाध्यक्ष)

मुखियापट्टी मुसहरनियामा (विमलेन्द्र निधिको गृहनगर) गाउँपालिका– वडा नम्बर १ र २
कौशल यादव र नरेश यादव (वडाध्यक्ष)