११ मंसिर २०८३, शुक्रबार

प्रदेश नम्बर दुई: काँग्रेस सबैभन्दा अगाडि, एमाले दोस्रो नम्बरमा (यस्तो छ अंकगणित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । प्रदेश नम्बर २ को जारी मतगणनामा नेपाली काँग्रेसले सबैभन्दा धेरै ठाउँमा अग्रता लिइरहेको छ ।

मतगणना भइरहेका ३५ स्थानीय तहमध्ये नेपाली काँग्रेस ११, एमाले ८, माओवादी केन्द्र ७, राजपा ५ र समाजवादी फोरम ४ ठाउँमा अगाडि देखिएका छन् । बाँकी स्थानीय तहको पनि आजबाटै मतगणना सुरु हुँदैछ । ५ दिनभित्र सबै स्थानीय तहको मत परिणाम आइसक्ने बताइएको छ ।