११ मंसिर २०८३, शुक्रबार

प्रदेश नम्बर दुईको नतिजाः पहिलोपटक एमालेको प्यानलै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा जारी मतगणनाबाट प्राप्त नतिजामा पहिलोपटक नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नं १ मा एमालेकोे प्यानल नै विजयी भएको हो । वडाध्यक्षसहित ५ वटै उम्मेदवार एमालेबाट निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।