११ मंसिर २०८३, शुक्रबार

कांग्रेससँग पार्टी एकता गर्न प्रचण्डलाई वैद्यको सुझाव

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३१ भदौ । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले कांग्रेससँग पार्टी एकता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शनिबर बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बामपन्थीसँग भन्दा कांग्रेससँग एजेण्डा मिल्न थालेकाले कांग्रेससँगकै एकता प्रचण्डका लागि लाभदायक हुने टिप्पणी गरे ।

प्रचण्ड कम्युनिष्ट हुन नसके पनि कम्युनिष्ट भएको नाटक गर्न सिपालु रहेको उनको आरोप थियो ।