दार्चुला, २९ भदौ । नेपाल र भारतबीच विभिन्न समयमा भएका असमान र राष्ट्रघाति सन्धि सम्झौता खारेजीको माग गर्दै दार्चुलामा प्रदर्शन भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बुधबार दार्चुला सदरमुकाम खलंगामा असमान एकीकृत महाकाली सन्धि, पञ्चेश्वर र कोशी उच्चबाँध लगायत राष्ट्रघाति सन्धि खारेजीको मागसहित तीन महिने बिरोध तथा भण्डाफोर सभा आयोजित गरेको नेता विष्णु उपाध्यायले जानकारी दिए ।














प्रतिक्रिया