२१ कार्तिक २०८३, शनिबार

प्रदेश नम्बर दुईमा कांग्रेसले पनि खाता खोल्यो, महोत्तरीमा संजोगिया देवी निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ ।

मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो ।

यसअघि एमालेले बारा र सिरहामा गरी दुई स्थानीय तहको दलित महिला सदस्य पद निर्विरोध जित हासिल गरेको थियो ।