काठमाडौं, २४ भदौ । केही साता अगाडि तराईका विभिन्न जिल्लामा बाढीले भत्काएका सडकहरूको नेपाली सेनाले मर्मत सम्भार सुरु गरेको छ ।
ग्रामीण सडकहरूमा मर्मत सम्भारत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तराईका जिल्लाहरूका सहायक सडकहरू बाढीले भत्काउँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियो ।




















प्रतिक्रिया