४ कार्तिक २०८३, बुधबार

‘मिल्क एण्ड हनी डेसर्ट बार’ अब नेपालमा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । भोजघर प्रालिले काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा ‘मिल्क एण्ड हनी’ बार सुरु गरेको छ । सिंगापुरको फ्रेन्चाइजमा मंगलबारबाट यो बार सुरुवात गरिएको हो ।

यस ‘मिल्क एण्ड हनी – डेसर्ट बार’मा विभिन्न स्वादिलो परिकारहरु, केक डेजर्ट आइटमहरु पाइन्छ ।