१० मंसिर २०८३, बिहिबार

एमाले अध्यक्ष ओली आज स्वदेश आउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । एमालेका अध्यक्ष केपी ओली बैंककबाट उपचार गरेर आज स्वदेश आउँदै हुनुहुन्छ ।

अध्यक्ष ओली मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

केही दिन अगाडि ओली नियति चेकजाँचका लागि बैंकक प्रस्थान गर्नुभएको थियो ।