काठमाडौं १३ भदौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा पुनः सारेको छ ।
यसअघि तराईमा आएको बाढीका कारण सारिएको परीक्षालाई मुस्लिम धर्मालम्बीहरुको बकर इद परेकाले पुनः सारिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ तथा ४ वर्षे स्नातक तह पहिलो वर्ष र प्रविणता प्रमाण पत्र तह पहिलो वर्षको यही भदौ १७ गते निर्धारण गरिएको परीक्षालाई मुस्लिम धर्मालम्बीहरुको बकर इद परेका कारण भदौ ३१ का लागि सारिएको जनाएको छ ।
हेर्नुस् विज्ञापनः













प्रतिक्रिया