काठमाडौं, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी ओली उपचारका लागि शुक्रबार बैंकक प्रस्थान गर्नु हुने भएको छ ।
शुक्रबार मध्यान्ह साढे १२ बजे अध्यक्ष ओली थाइल्याण्डको राजधानी बैंकक उपचारका लागि जान लाग्नु भएको एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंककमा नियमित उपचार गराउँदै आउनु भएको ओली केही महिना अगाडि पनि नियमित उपचार गर्नुभएको थियो ।











प्रतिक्रिया