नयाँदिल्ली, ८ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ वार्ता सम्पन्न भएको छ ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको छ ।
द्धिपक्षीय छलफलपछि दुबै मुलुकका परराष्ट्रमन्त्रीसहित डेलिगेसन टोलीहरुको संयुक्त बैठक सुरु भएको छ । यही छलफलले द्धिपक्षीय समझदारी तय गर्ने छ ।











प्रतिक्रिया