१० मंसिर २०८३, बिहिबार

राणा समूहको दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । निर्वाचन आयोगले पशुपति सम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)को दल दर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको पवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

सोमबार सर्वाेच्च अदालतले राणा समूहको पहिलो सनाखतका आधारमा दल दर्ता गर्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।