१० मंसिर २०८३, बिहिबार

नेपाली युवा राजीव झालाई चीनले दियो महत्वपूर्ण जिम्मेवारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । नेपाली युवा डा. राजीव झालाई चीनले महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

चीनको साङ् सी इनोभेटिभ ट्वालेन्ट रिसर्च इन्स्टिच्युटले डा. झालाई अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक र रिसर्चरमा नियुक्त गरेको हो । उनको कार्यकाल तीन बर्षको हुनेछ ।

चीनबाटै पीएचडी गरेका डा. झा नेपाल-चीन मामिलाका पनि जानकार मानिन्छन् ।