४ कार्तिक २०८३, बुधबार

कालोसूचीबाट उम्किन पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को उड्डयन सुरक्षा सूची (एसएससी) बाट हटेपछि नेपाललाई युरोपको उड्डयन कालोसूचीबाट बाहिर निस्कन पत्र पठाएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।