३ कार्तिक २०८३, मंगलबार

ज्योति मगरले फेरि गरिन् अर्को उत्पात (तस्बिरसहित)

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्ना उत्तेजक हाउभाउका कारण बेलाबेला विवादमा परिरहने ज्याति मगरफेरि विवादमा परेकी छिन् । आफ्ना संवेदनशील अंग देखिएका तस्बिर खिचाएर उनी चर्चा र विवादमा तानिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत ज्योति आफैले ती तस्बिरहरू सार्वजनिक गरेकी हुन् । उनले तस्बिर सार्वजनिक गर्दै मेरा तस्बिर भल्गर ठान्नेहरूका लागि यी तस्बिर होइनन् भनेर सन्देश पनि लेखेकी छिन् ।

तीजका गीतमा समेत आफ्ना तिघ्रा देखाएर म्युजिक भिडियोको शुटिङ गरेपछि ज्योतिको विरोध भएको थियो । जति विरोध भएपनि ज्योतिले सबै विरोधलाई पचाइ दिने गरेकी छिन् ।