१० मंसिर २०८३, बिहिबार

पैतीस एसपीको पदस्थापना (सूचीसहित)

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । बढुवा भएका नेपाल प्रहरीका ३५ जना एसपीलाई पदस्थापन गरिएको छ ।

प्रहरी हेडक्वाटरले ३५ जना एसपीलाई शनिबार विभिन्न स्थानमा पदस्थापना गरेको हो । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।