३ कार्तिक २०८३, मंगलबार

सूर्य विरहीको ठेट देउडा गीत सार्वजनिक (भिडियो)

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्य विरही साउँदको ठेट देउडा गीत ‘यो लोटाउनु राँगो’ सार्वजनिक भएको छ । साउँदकै लय संकलन रहेको गीतमा गायिका अनिशा बाजुरालीले साथ दिएकी छन् ।

पदम खड्काको शब्दल संकलन रहेको गीतमा सुदूरपश्चिममा खेलिने देउडाको खाश झलक भेटिन्छ । भीम थापाको निर्देशनमा गीतको म्युजिक भिडियो समेत बनाइएको छ । भिडियोमा मनिश खड्का, रोजी कुँवर र राजेश खड्काले अभिनय गरेका छन् ।

मालश्री रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । गीतलाई बसिबियाँलो म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।

भिडियोः