विर्तामोड, २७ साउन । नेपालबाट ९ हजार धेरै विद्यार्थी अष्ट्रेलिया पठाइसकेको ओली एण्ड एशोसियटले विर्तामोडमा समेत शाखा उद्घाटन गरेको छ ।
आज विर्तामोड उद्योग बाणिज्य सघका अध्यक्ष कुमार भट्टराई तथा मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमा अोलीको विषेश आथित्यतामा शाखा उद्घाटन गरिएको हो ।
बैदेशिक अध्ययनको लागि ओली एण्ड एसोसियटकाले नेपालभर शाखा सञ्चालन गरि उच्च शिक्षा को अध्ययन गर्न जानेको लागि निशुल्क परामर्श तथा सेवा दिदै आएको भएपनि विर्तामोडमा शाखा सञ्चालन हुन सकेको थिएन । एशोसिएटका सस्थापक अध्यक्ष भवानी ओलीले आफुहरुले निःशुल्क परामर्श दिदै आएको जानकारी गराउदै अव सम्भव भएसम्म नेपालमा नै उच्च शिक्षाको व्यावस्था गर्न सकिए राम्रौ हुने बताउनु भएको छ ।
सकिन्छ नेपालमा उच्च शिक्षाको लागि बल गर्ने हो नसकेमात्रै अष्टेलिया अमेरिका लगायतका मुलुकमा लगानी गर्न हो । ओलीले उद्घाटन सत्रमा सम्वोधन गर्नूहुदै अवको उच्चशिक्षा प्रविधी मैत्री बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो













प्रतिक्रिया