२ कार्तिक २०८३, सोमबार

भत्कियो माओवादीको आधार ईलाका, रोल्पामा ७०८ जना एमाले प्रवेश (फोटो फिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २६ साउन । रोल्पामा सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमालेनिकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवालका अनुसार विहिबार रोल्पामा आयोजित जनसभामा राप्रपा, कांग्रेस, माओवादी, जनमोर्चा नेपाल र संघीय समाजवादी परित्याग गरी ७०८ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

एमाले उपमहासचिव विष्णु पौडेल, जिल्ला नेताहरु, युवा संघका महासचिव किरण पोखरेल लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।