काठमाडौं, २५ साउन। गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ यस क्लासिक टेक प्रा. लि. ले बिगत ८ बर्ष देखि नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट GPON प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
छोटो समयमा ग्राहकहरुको मन जित्न सफल यस कम्पनीले सेवा ग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्च गतिको १०० Mbps Unlimited ईन्टरनेट सुपथ मुल्यमा ल्याएको छ ।
यसका साथै ६ Mbps Unlimited ईन्टरनेट मात्र रु १०९९ प्रति महिनाको दरमा र १५ Mbps Unlimited ईन्टरनेट रु १२९९ प्रति महिनाको दरमा ल्याएको छ ।
अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क हुनेछ । थप जानकारी क्लासिक टेकको वेबसाइट www.classic.com.np मार्फत लिन सकिन्छ ।
















प्रतिक्रिया