१० मंसिर २०८३, बिहिबार

रेणुले जितेपछि प्रकाश दाहालले ओलीलाई होच्याउँदै के भने ?

87.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । माओवादीकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि उनका भाइ प्रकाश दाहालले घुमाउरो पाराले एमाले अध्यक्ष केपी ओलीलाई होच्याउँदै प्रतिक्रिया दिएका छन् ।

शनिबार साँझ मतपरिणाम घोषणा भएको केहीबेरमै आफ्नो फेसबुक पेजमा लेख्दै प्रकाशले भरतपुरबासीले गफ र टुक्कामा विश्वास नगरेको भन्दै भरतपुरबासीलाई बधाई र धन्यबाद दिएका छन् । एमाले अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरे पनि उनले सांकेतिक रुपमा आलोचना गरेका हुन् ।

भरतपुरबासी ‘सचेत’ रहेको भन्दै उनले भरतपुर महानगरपालिकामा ‘काँग्रेस र माओवादीको तालमेल अरुले तालमेल गरे जस्तो नभएको’ लेखेका छन् ।

यस्तो छ प्रकाशको स्टाटस