१० मंसिर २०८३, बिहिबार

माओवादीबाट मतपत्र जोगाउन भरतपुरमा यस्तो उपाय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २० साउन । भरतपुर महानगरपालिकाको वडा नं. मतदान सक्किएसँगै मतगणनाको तयारी सुरु भएको छ । मतगणना अहिले केही समयपछि हुँदैछ ।

यसअघि माओवादी केन्द्रका प्रतिनिधिहरूले मतपत्र च्यातको घटनाबाट पाठ सिकेर निर्वाचन कार्यालयले मतगणनास्थलको कडा सुरक्षा व्यवस्था अपनाएको छ ।

मतगणना गर्ने ठाउँमा तारजाली लगाउनुका साथै सिसिक्यामेरा समेत जडान गरिएको छ । यसपटक माओवादी केन्द्र मात्रै होइन कुनै पनि दलका प्रतिनिधिहरू मतगणना भइरहेको स्थानमा कुनै पनि हालतमा प्रवेश गर्न पाउने छैनन् ।