३ कार्तिक २०८३, मंगलबार

फिल्म ‘छक्का पञ्जा’ले नेपालमै पहिलोपटक बनायो नयाँ रेकर्ड (भिडियोसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत बर्ष रिलिज भएर रेकर्डको पनि रेकर्ड राखेको चलचित्र ‘छक्का पन्जा’ ले युट्युवमा फेरि अर्को रेकर्ड राख्दै ‘छक्का पन्जा’लाई १ करोड पटक हेरिएको छ।

नेपाली सिने जगतका लागी १ करोड पटक हेरिएको यो नै पहिलो नेपाली चलचित्र अर्थात अर्काे नयाँ रेकर्ड हो । दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जाले’ १६ करोड भन्दा माथिको व्यापार गरेर १०० दिन मनाएको थियो ।

चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की,वर्षा राउत, केदार घिमिरे, नम्रता साप्कोटा, जितु नेपाल, बुद्धि तामाङ, आर्यन सिग्देल लगायत अन्य कलाकारहरुको पनि मुख्य भुमिका रहेको थियो । चलचित्र ‘छक्का पन्जा’को सिग्वेल ‘छक्का पन्जा-२ यहि असोज १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।

भिडियोः