१० मंसिर २०८३, बिहिबार

एमालेबाट वीरगञ्जको मेयरमा बसरुदीन अन्सारी, उपमेयरमा सोफिया आचार्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १८ साउन । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगरको रुपमा रहेको बीरगन्जमा एमालेले मेयरमा बसरुदीन अञ्सारी तथा उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरका उम्मेदवार अन्सारी नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी स्थानीय स्तरमा निकै लोकप्रिय मानिन्छन् ।

बीरगन्जमा बुधबार बसेको एमालेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।