काठमाडौं, १७ साउन । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार एकैपटक ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
बढुवा सूचीका अनुसार केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।
को कहाँ हेर्नुस् सूचीः


















प्रतिक्रिया