३ कार्तिक २०८३, मंगलबार

अभिनेत्री स्वस्तिमाले ‘भिरको बाटो’मा कम्मर मर्काइन्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूरज श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोनन सुब्बाको स्वर रहेको ‘भिरको बाटो’ बोलको उक्त गीतमा ‘कुटुमा कुटु..’ गीतबाट अहिले चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहको अभिनय रहेको छ ।

भिडियो अहिलेको परिवेश अनुसार दर्शक छ । जुन सबैले रुचाउने निर्देशक श्रेष्ठले बताए । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले निकै आकर्षक तरिकाले कम्मर मर्काएकी छन् । उनको सो क्रियाकलपामा जोशिला युवा जिब्रो टोक्न बाध्य हुन्छन् ।

गीतमा शब्द संगीत डम्बर नेपालीको छ । सम्पादन प्रवीन श्रेष्ठले गरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो ह्वाइट प्लस एभी प्रोडक्शनबाट निर्माण भएको हो ।