लण्डन । यी तस्वीर देखेर तपाईलाई कौतुहलता हुन सक्छन् । यी युवती कुनै मोडलभन्दा कम छैनिन् ।
तर, यी युवती कुनै फिल्मकी नायिका वा मोडल होइनन् । फोटोमा सेक्सी अवतारमा देखिएकी युवती इजरायलको सैनिक हुन् ।
इजरायलको सेनामा कार्यरत यी युवतीको तस्बिरहरू इन्टरनेटमा भाइरल बनिरहेका छन् । – एजेन्सी





















प्रतिक्रिया