३ कार्तिक २०८३, मंगलबार

धर्म परिवर्तन गरिन् अक्षराले

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । साउथ फिल्मका सुपरस्टार अभिनेता कमल हासनकी छोरी अक्षरा हासन आफ्ना चर्तिकलाका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । यसपटक पनि अक्षरा हासन फिल्मका कारण नभइ धर्मका कारण चर्चामा छाएकी हुन् ।

अक्षराले अन्तर्वार्ताका क्रममा आफू नास्तिक रहेको बताएकी थिइन् । यद्यपि अक्षरा हासनले आफूलाई बौद्ध धर्मले आकर्षित गरेको भन्दै बौद्ध धर्म अंगाल्न पुगेको बताएकी छिन् ।

आफ्नी बहिनी श्रुति हासन नायिका हुन् । अक्षरा हासन भने नायिका भन्दा फिल्म निर्देशक बन्ने इच्छा रहेको बताएकी थिइन् । – एजेन्सी