१० मंसिर २०८३, बिहिबार

एमाले अध्यक्ष ओली तिब्बतबाट फर्कदै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । एमालेका अध्यक्ष केपी ओली आज स्वदेश फिर्ता आउँदै हुनुहुन्छ ।

ओली दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुनेछ । तिब्बतमा रहँदा ओलीले उच्च राजनीतिक भेटवार्ता समेत गरेको स्रोतको भनाइ छ ।

एकसाता अगाडि तिब्बतको मानसरोवर जानु भएका ओेली पत्नी राधिका शाक्यसहितका सहयोगी लिएर त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।