– अनिल खत्री
गुल्मी । गायक दिनेश पाण्डे र गायिका ईन्दिरा गैरेको तीज गीत बजारमा आएको छ ।
दुबै कलाकारले महिलाहरूको महान पर्व हरितालिका तीज पर्वलाई मध्यनजर राखेर ‘मायाँले खान दिन्न बरिलै’ बोलको गीत ल्याएका हुन् । दिनेश पाण्डेले लय र शब्दमा तयार पारेका हुन् ।
बाचुन्जेल पैसा चाहिन्छ र पैसाल कमाउनु पर्छ भन्ने सन्देशलाई गीतले उठाउन खोजेको छ ।
विष्णु भटटराईको निर्देशन र छायांकनमा तयार गरिएको तीज गीतमा किशोर, जुनु, लभ्ली नारायण, सरोज, मेलिना, सुशीलाको अभिनय छ ।
















प्रतिक्रिया