
देउखुरी, ६ साउन । दाङ जिल्लाको राप्ती गाउँपालिकास्थित वडा नं. १ भालुवाङमा स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना हुँदा त्यसमा सवारी दुबै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ ।
मृतकहरूको पहिचान हुन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।












प्रतिक्रिया