२१ कार्तिक २०८३, शनिबार

प्रधान सेनापति र एसिया प्यासिफिक सेक्सन प्रमुखबीच शिष्टाचार भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एसिया प्यासिफिक सेक्सन प्रमुख डा ज्योती संघेराले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति क्षत्री र संघेराबीच मानव अधिकार सम्बन्धी समसामयीक बिषयहरुमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।