१० मंसिर २०८३, बिहिबार

बालकोटमा एमालेको स्थायी समिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा दुई नं. प्रदेशमा हुने तेस्रो चरणको निर्वाचन तयारीका विषयमा पनि छलफल हुने बुझिएको छ ।

संविधान संशोधनका विषयमा मधेस केन्द्रित दलहरूको प्रस्तावमा पनि छलफल हुन सक्ने बुझिएको छ ।