३ कार्तिक २०८३, मंगलबार

श्रीमतीको प्रहारबाट गायक राज सिग्देल घाइते ! (भिडियो)

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘उ जितेर गई या हारेर गई’ जस्ता चर्चित गीतका गायक राज सिग्देलको ‘आँखामा कुनै सपना छैन’ बोलको गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् । हरी बस्ताकोटीको शब्द रचना रहेको गीतको संगीत हरि लम्सालले गरेका हुन् ।

भिडियोमा आफ्नी श्रीमतीलाई सबै थोक देख्ने तर श्रीमतीको चाल चलन भने, अस्वभाविक रहँदा श्रीमानको अवस्था कस्तो रहन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । युवराज वाईवाको निर्देशन रहेको म्युजिक भिडियो उत्सव दाहालले छाँयाकन गरेका हुन् ।

भिडियो:

https://www.youtube.com/watch?v=zoOHTfeJIdU