दोहा । एनआरएन एनसीसी कतारको नयाँ कार्यकालका लागि युवा संयोजकको पदमा डिल्लीराम भट्टराईले आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।
उनले कतारमा रहेका ४ लाख युवाहरुको नेतृत्व गर्नका लागि आफ्नो उमेदवारी रहेको बताएका छन् ।
लामो समयदेखि भट्टराई कतारको सामाजिक सस्थाहरुमा अबद्द रहदै सामाजिक सेवाका कार्यहरुमा लागिपरेका छन् ।
हाल समाज सेवा अभियान रुपन्देही कतारको अध्यक्ष तथा पर्बत युबा सेवा समाज कतारको मानर्थ सदस्य समेत रहेका छन् ।
















प्रतिक्रिया