४ कार्तिक २०८३, बुधबार

‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेको कतार एयरवेजमा ४० प्रतिशतसम्म छुट

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । कतार एयरवेजले स्काइट्र्याक्स मार्फत प्रदान गरिएको ‘वर्ल्ड्स बेष्ट एयरलाइन’ उपाधी हात पारेको छ । ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’को रुपमा घोषित भएको खुशीयाली मनाउन कम्पनीले ४० प्रतिशत सम्मको फेयर डिस्काउण्ट योजना सार्वजनिक गरेको छ ।

अथक मेहेनत र आफ्ना यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे बापत प्राप्त उक्त सफलताको खुशीयाली आफ्ना उपभोक्तासंग साट्न कम्पनीले आफ्नो वैश्विक सञ्जालमा छरिएर रहेका उत्कृष्ट होलिडे डेष्टिनेशन (छुट्टी गन्तब्य)को यात्रा गर्दा ४० प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ ।

यसै हप्ता सञ्चालनमा ल्याइएको कम्पनीको वैशिवक विक्रि अभियान ‘फ्लाइ विथ दि वल्र्डस् बेष्ट एयरलाइन’कै भागका रुपमा पनि छुट योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।