
कञ्चनपुर, २५ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना जारी छ ।
पछिल्लो परिणाम अनुसार, एमालेका उम्मेदवार मेयरमा ५ हजार ९५ मतका साथ अगाडि छन् । यसैगरी, काँग्रेसका उम्मेदवारले ४ हजार ५१९ मत पाएका छन् ।
यसैगरी, उपमेयरमा एमालेको ५ हजार ४४५ मत आएको छ भने काँग्रेसको ४ हजार ४१६ मत आएको छ ।
माओवादीको मेयरमा ४ हजार ३९८ र उपमेयरमा ४ हजार २२९ मत आएको छ ।















प्रतिक्रिया