१ कार्तिक २०८३, आइतबार

केपी ओलीको गृह जिल्लामा काँग्रेसले पहिलोपटक जित्यो, अहिलेसम्म झापामा कस्ले, कहाँ जिते ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसले विजयी खाता खोलेको छ।

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेसका जयनारायण साह ४३९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गजेन्द्र ताम्लीले ३७८९ मत ल्याए ।

उपाध्यक्ष भने नेकपा एमालेकी कुन्ति बुढाथोकी विजयी भइन् । उनले कांग्रेसकी बसुन्धरा थपलियालाई हराएकी हुन् ।

झापामा यसअघि राप्रपाले कचनकवल र हल्दिवारी गाउँपालिका गरी दुई वट गाउँपालिका जितेको छ । एमालेले कन्काई नगरपालिका जितेको छ ।