१५ कार्तिक २०८३, आइतबार

तीन करोडका लागि जवान छोरीको प्रयोग

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १९ असार । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ ।