२१ कार्तिक २०८३, शनिबार

मोरङमा एमालेको विजयी सुरुवातः लेटाङ ९ मा प्यानलै विजयी

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ असार । मोरङको लेटाङ नगरपालिका – ९ मा नेकपा एमालेका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ ।

अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

सोही वडाको महिला सदस्यमा कमला राई ८२६ मत, दलित महिलामा हरिमाया विश्वकर्मा ८३९ मत तथा खुल्ला सदस्यमा खेमराज ढकाल ८४४ मत र गोपालबहादुर मगर ८३१ मत प्राप्त गरी विजयी भएका हुन् । रासस