२१ कार्तिक २०८३, शनिबार

५० स्थानीय तहमा एमाले विजयी, एमालेले जितेका नगर र गाउँपालिका सूची

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । दोस्रो चरणको चुनावमा पनि नेकपा एमाले पहिलो पार्टी हुने संकेत देखिएको छ । अहिलेसम्म जारी मतपरिणाममा एमालेले सबैभन्दा धेरै नगर र गाउँपालिका जितेको छ । कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ । बिभिन्न तहमा मतगणना भइरहेकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने छ ।

यस्तो छ एमालेको सूची

१. बझाङ्ग मष्टा गाउँपालिका कर्णबहादुर कठायत

२. वाजुरा पाण्डवगुफा गाउँपालिका कलिबहादुर शाही

३. खोटाङ्ग जन्तेढुङ्गा गाउँपालिका शंकर राई

४. डडेलधुरा अमरगढी नपा विपिन ओझा

५. वैतडी पञ्चेश्वर गाउँपालिका गोरखबहादुर चन्द

६. वाजुरा गहुमुल गाउँपालिका हरि रोकाया

७. बझाङ्गा थलरा गाउँपालिका भुवनेश्वर उपाध्याय

८. ताप्लेजुङ्ग मैवाखोला गाउँपालिका राजन थत्लुङ्ग

९. भोजपुर रामप्रसादराई गाउँपालिका विजय राई

१०. सोलुखुम्बु दुधकोशी गाउँपालिका बुद्धिकिरण राई

११. बझाङ्ग दुर्गाथली गाउँपालिका प्रयागराज जोशी

१२. बझाब चितथ्ड गाउँपालिका प्रेम बोहरा

१३. दार्चुला लेकम गाउँपालिका परमानन्द जोशी

१४. दार्चुला अपि हिमाल गाउँपालिका धर्मानन्द मन्याल

१५. उदयपुर ताप्लीपोखरी गाउँपालिका उद्धवसिंह थापा

१६. नवलपरासी सुस्ता गाउँपालिका रामप्रसाद पाण्डे

१७. धनकुटा छिन्ताब शहिदभूमि गाउँपालिका मनोज राई

१८. दार्चुला लेकम गाउँपालिका परमानन्द जोशी

१९. बझाङ्ग तेलकोट गाउँपालिका लालबहादुर विष्ट

२०. इलाम सन्दकपुर गाउँपालिक उदय राई

२१. भोजपुर हतुवागढी नगरपालिका प्रेमबहादुर राई

२२. डोटी पूर्वीचौकी गाउँपालिका दीर्घ बोगटी

२३. डडेल्धुरा नबदुर्गा गाउँपालिका कबेन्द्रबहादुर विष्ट

२४. ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिका रामकुमार साँवा

२५. संखुवासभा मादी गाउँपालिका बिदुर लिंथेप

२६. भोजपुर टेम्केमैयुम गाउँपालिका धु्रवराज राइ

२७. पाँचथर हिलिहाब गाउँपालिका भुवानीप्रसाद लिंडदेन

२८. पाल्पा तिनाउ गाउँपालिका ओमबहादुर घर्ती

२९. गुल्मी रेसुङ्गा नगरपालिका डिल्लीराज भुसाल

३०. भोजपुर पौवादुम्वा गाउँपालिका किरण राई

३१. बाजुरा स्वामिकार्तिक गाउँपालिका चिरञ्जिवी शाही

३२. पाल्पा निस्दी गाउँपालिका मुक्तबहादुर सारू

३३. खोटाङ्ग लामिडाँडा गाउँपालिका लिला निरौला

३४. गुल्मी, मालिका गाउँपालिका, रितबहादुर थापा

३५. धनकुटा पाख्रिवास नगरपालिका बिर्खवहादुर राई

३६. गुल्मी रूरू गाउँपालिका निलकण्ठ गौतम

३७. प्यूठान सरूमारानी गाउँपालिका झगबहादुर विक

३८. तेह्रथुम मेन्छयायाम गाउँपालिका यादव बहादुर खापुब

३९. सोलुखुम्बु दुधकोशी गाउँपालिका बुद्धिकिरण राई

४०. सोलुखुम्ब सोताब गाउँपालिका, बीरबहादुर राइ

४१. पाल्पा पूर्वखोला गाउँपालिका नुनबहादुर थापा

४२. धनकुटा छथर जोरपाटी गाउँपालिका शेरबहादुर लिम्बू

४३. दार्चुला नौगाढ गाउँपालिका प्रेमसिंह धामी

४४. रोल्पा त्रिवेणी गाउँपालिका शान्तकुमार वली

४५. पाँचथर कुम्मायक गाउँपालिका जयबहादुर चेम्जोब

४६. संखुवासभा सभापोखरी गाउँपालिका रत्नबहादुर सुब्बा

४७. धनकुटा चौविसे गाउँपालिका खजिन्द्र राई

४८. धनकुटा साँघुरीगढी गाउँपालिका कुमारजंग याख्खा

४९. कैलाली चुरे गाउँपालिका धनवहादुर रोक्कामगर

५०. खोटाङ्ग कपिलासगढी कृष्णकुमार राई