
बाजुरा, १६ असार । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्याय बाजुराको बडिमालिका नगरपालिकामा वडा अध्यक्ष विजयी भएका छन् ।
बडिमालिका ७ नम्बर वडामा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पाध्याय दोस्रो कार्यकालका लागि अहिले प्रेस चौतारीको केन्द्रीय सदस्य छन् ।
नेकपा एमालेले टिकट दिएपछि उनी चुनावी मैदानमा उत्रिएका थिए । शुक्रबारै प्रेस चौतारीकी संगीता भण्डारी डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।












प्रतिक्रिया