३ कार्तिक २०८३, मंगलबार

अभिनेत्री निशा अधिकारी र क्रिकेटर भेषवाकरबीच विवाह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ असार । अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँगको लामो प्रेमलाई शुक्रबार वैवाहिक जीवनमा रुपान्तरण गरेकी छिन् ।

निशा र शरदबीच शुक्रबार काठमाडौंको दरबारमार्गस्थित पाँच तारे होटेल अन्नपूर्णमा विवाह सम्पन्न भएको पारिवारिक स्रोतले जनाएको छ ।

विवाह समारोहमा सीमित व्यक्तिहरूलाई बोलाइएको थियो । जसमा खेल र कालाकारिता क्षेत्रका साथै केही आफन्तलाई मात्रै बोलाइएको थियो ।